हिपमत डटकम
झापा दमक ५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषध सहित पक्राउ गरिएको छ ।
आईतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।