हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 523  पटक पढिएको

बलिउड अभिनेत्री दिया मिर्जा गर्भवती भएकी छिन् । उनले सो कुरा आफ्नो इन्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।

दियाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी हुन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनले आफू गर्भवती भएको कुरा सामाजिल सञ्जालमार्फत् जानकारी दिएकी हुन् ।

 

दियाले सार्वजनिक गरेको तस्बिरमा उनको बेबी बम्प प्रस्टसँग देख्न सकिन्छ । उक्त तस्बिर वैभवले नै खिचेको उनले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!