हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 482  पटक पढिएको

आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज एक युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७५ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रिदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!