हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 482  पटक पढिएको

मोरङ मिक्लाजुङ गाउँपालिका-६ मा जंगली हात्तीले आक्रमण गर्दा सोमबार राति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा थामीझोडाका ५० वर्षीय यामबहादुर बोहरा छन्।

राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका तीन वटा जंगली हात्तीले उनलाई कुल्चेका थिए।

गम्भीर घाइते भएका बोहराको उपचारको लागि लैजाँदै गर्दा राति ११ बजे बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!