साहले गरे होलीमा अनाथ बालबालिकालाई कपडाको सहयोग

सर्लाही स्थित नेपाल बाल संगठन मातहतको बाल मन्दिरका १० जना बालबालीका लाई सहयोग

मनिस कुमार दास

आइतबार, चैत्र १५, २०७७ || 2211  पटक पढिएको

होलीको अवसरमा अभिभावक विहिन अनाथ बालबालीका लाई कपडा वितरण गरेको छ ा
सर्लाही स्थित नेपाल बाल संगठन मातहतको बाल मन्दिरका १० जना बालबालीका लाई सहयोग गरेका छन् ा

कानुनी जनचेतना फैलाउने संस्था लुक्ला नेपालको कोषाअध्यक्ष ,मैथली युवा समाजको अध्यक्ष अमरनाथ साहले व्यक्तिगत रुपले कपडा सहयोग गरेको छ् ा

नेपाल बाल संगठनको सभापतिले सो कुराको जानकारी दिनु भयो ा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!