हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 669  पटक पढिएको

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् । जसबाट उनले धेरै रकम लिएको कुरा पनि बाहिर आउने गरेको । थाहा पाउनुहोस्

सलमान खानको सम्पत्ति कति छ ? उनको वार्षिक आम्दानी २८.५ मिलियन डलर रहेको छ । फिल्म, इडोर्समेन्ट तथा अन्य विधाबाट उनले वार्षिक यति आम्दानी गर्छन् । उनको घरहरु लगायत अन्य सम्पत्तिहरु यस्ता छन् वनविएचके फ्ल्याट, ग्यालेक्सी अपार्टमेन्ट, बान्द्रा–४,४४,००० अमेरिकी डलर यो घरमा उनी आफ्नो बाल्यकालदेखि बस्दै आइरहेका छन् । एकसय पचास एकडमा फैलिएको फार्म हाउस, पानभेल–११.९ मिलियन अमेरिकी डलर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!