हिपमत डटकम
बिराटनगर,१९ माघ:मिठो स्वर भएकी झापा बिर्तामोड सैनिक बजारकी दृष्टिबिहिन अस्मिता शिवाकोटीले गीत गाउन पाउने भएकी छन् । मिठो स्वर भएर पनि गाउने मौका नपाएकी शिवाकोटीलाई गायक बलबहादुर राजवँशी र गीतकार गोपाल राजबँशीले आफ्नो आगामी एल्बम ‘बेदना’ भाग ५ मा उनलाई गीत गाउने मौका दिने भएकाछन् । गायक र गीतकार द्वयले आईतबार उनलाई घरमै भेटेर उनको स्वर परीक्षण समेत गरेका छन् ।

स्वर मिठो लागेर नै हामीले गाउने मौका दिने भएकाछौ – भेटघाट पछी गीतकार राजवँशीले भने कला हुनेलाई मौका दिनु पर्छ । उनले कोचभाषि एल्बम बेदना भाग ५ गायक बलबहादुर राजबँशीसँग एउटा युगल गीत र एउटा एकल गीत गाउन पाउने छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!