अखिल क्रान्तिाकारी सर्लाही
अखिल क्रान्तिाकारी सर्लाही क्याम्पसमा होलीको शुभकामना आदानप्रदान तथा मटका फोर कार्यक्रम सम्पन्न गरेका छन् ।
सर्लाही जिल्ला मलंगवा नगरपालिका भित्र रहेका सर्लाही जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस सर्लाही क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतनत्र विद्यार्थी युनियन ९ क्रान्तिकारी ० ले हिन्दूहरूको महान पर्व होलिका उपलक्ष्यमा सर्लाही क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुक्रवार आयोजना गरेको सो कार्यक्रममा कलेजमा पढने छात्र र छात्राहरुले अबिर र रंग लगाई एक अर्कामा शुभकमन अर्दनप्रदन गरेका हुन् ।
सो कार्यक्रममा अखिल क्रान्तिाकारी भूपू अध्यक्ष रञ्जित महतो र वर्तमानमा रहेको अध्यक्ष आकाश कर्णको समेत उपस्थिती रहेको थियो ।