शनिबार, माघ १८, २०७६ || 993  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१८ माघ :कोरोना भाइरसको औषधी अझै पत्ता लागेको छैन । भ्यासिन बनाउने प्रयास भइरहेको छ । यसबाट बच्न समयमै रोग थाहापाएर जीवनशैलीमा ध्यान दिई उपचार गरिहाल्नु मात्र हो ।

कोरोना भाइरसका लक्षणहरु रोगीहरुको अवस्थाको विश्लेषण गरेर मात्र गरिएको छ । जसमा फोक्सोमा समस्या बढी देखिएको छ ।
कोरोना भाइरसका लक्षणहरु यसप्रकार छन्ः

ज्वरो आउनु
खोकी लाग्नु
स्वासप्रश्वासमा समस्या
मांशपेशीमा दुखाई
टाउको दुख्नु
घाँटीमा समस्या आउनु
असजिलो महशुश हुनु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!