हिपमत डटकम
तनहुँ , माघ १८ :  पछिल्लो समय तनहुँ बाइसजागरका नकुल अधिकारीकी श्रीमतीलाई र स्याङ्जाका कुमार कार्कीले भगाएपछि उनकी श्रीमती मिडियामा आएकी छन् । कुमार की श्रमती सुमित्रा कार्कीले आफुले नसोचेको व्यवहार कुमारले गरेको बताएकी छन् ।

उनले अझैपनि कुमारको लागि आफ्नो मनमा ठाउँ रहेको बताएकी छन् । उनले घरमा आएर व्यवहार मिलाएर छोरा र आफुसंग माफि मागे आफुले कुमारलाई स्विकार गर्ने बताएकी छन् ।

लुकेर समस्याको समाधान नहुने बताउदै उनले घरमा आउन अनुरोध गरेकी छन् । सुमित्राले एक हप्ता सम्म श्रीमानलाई कुर्ने र एक हप्तामा पनि उनि सम्पर्कमा नआए श्रीमान् विरुद्ध बहुविवहाको मुद्धा हाल्ने पनि बताएकी छन् । सुमित्राले आफ्नो श्रीमानलाई घरका परिवारले लुकाएको हुन सक्ने आशंका व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!