बिहिबार, माघ १६, २०७६ || 930  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, १६ माघ । बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेज हत्या प्रकरणका मुख्य आरोपित दुला मियाँ पक्राउ परेका छन् । उनको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको प्रहरीले खुलासा गरेको छ ।

बिहीबार काठमाडौं प्रहरी परिसर, टेकुले पत्रकार सम्मेलन गरेर मुख्य आरोपित मियाँलाई सार्वजनिक गरेको हो । मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएको तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको प्रहरीको निश्कर्ष छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!