खबर ठुलो छ

सनातन धर्ममा राशिको विशेष महत्व छ । राशिको आधारमा व्यक्तिको स्वभाव र योग्यता थाहा पाउन सकिन्छ ।

ज्योतिष शास्त्रमा यस्तो राशिको वारेमा पनि बताएको छ जुन राशिहरु धेरै बुद्धिमान हुन्छन् । यी राशिका व्यक्तिहरुलाइ मुर्ख बनाउन पनि धेरै गाह्रो पर्दछ । आज हामी यी ५ राशिको बारेमा चर्चा गर्दैछौ जुन धेरै बुद्धिमान हुन्छन ।

मेष राशि : मेष राशिका जातक सधै आफ्नो आँखा र नाक सधै खुल्ला राख्दछन । भनिन्छ जबसम्म यी राशिले आफ्नो इच्छा अनुसार सफलता पाउन सक्दैन तब सम्म चुप लागेर बस्दैनन् ।

मिथुन राशि : मिथुन राशिका मानिसहरु धेरै मेहनती र बुद्धिमान हुन्छन् । यी व्यक्त्तिमा नयाँ चीज जान्ने उत्सुकता हुन्छ । यी राशिका व्यक्त्ति ले जुन काम हातमा लिन्छन् त्यो काम पुरा गरेर छोड्दछन् ।

सिंह राशि : सिंह राशिका व्यक्त्ति आफ्नो बुद्धिले गर्दा अरुको मनमा राज गर्दछन । जे काम गर्छु भनेर सोच्दछन त्यो काम गरेर मात्र छोड्दछन । यी राशिका व्यक्तिलाई चलाखि पूर्ण तरिकाले काम निकाल्न पनि आउँदछ ।

वृश्चिक राशि: वृश्चिक राशिका व्यक्त्ति बुद्धिमान प्रवृत्तिको हुन्छन् यही कारणले गर्दा यी जातक जीवनमा चाडो सफलतालाइ चुम्दछन । ज्योतिष शास्त्र अनुसार यी राशिमा व्यक्त्तिहरु साइन्स,मार्केटिंग क्षेत्रमा धेरै ठूलो प्रगति गर्दछन् । यी राशिका व्यक्त्ति प्रति अरु व्यक्तिहरु चाडै प्रभावित पर्दछन । अरुको जालमा चाडो फस्दैनन् त्यो कारणपनि सफल हुदछन् ।

धनु राशि : यी राशिका व्यक्तिहरु सकरात्मक सोचका हुन्छन् र यी व्यक्त्ति शिक्षा,लेखन,र रिसर्चको क्षेत्रमा ठूलो प्रगति गर्दछन् । यी राशि हुने हरुलाई मुर्ख बनाउन गाह्रो पर्दछ ।

बिहिबार, माघ १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया