सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाले जनचेतना अभियान सुरु गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिरहा जिल्लाको विभिन्न स्थानमा बिमा सम्बन्धित जनचेतना अभियान सञ्चालन गरेको छ ।   कम्पनी सिरहा शाखाद्वारा धनुषा जिल्लाको कमला नगरपालिका वडा नं.४ (सगरा) बिमा सम्बन्धित एक दिने जनचेतना अभियान कार्यक्रम गरेको सिरहा शाखाका प्रमुख पूर्ण कुमार कर्णले बताए ।
उक्त कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्सका सिरहाका वरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुर, वरिष्ठ एजेन्सी मेनेजर बिरेन्द्र यादब, एजेन्सी मेनेजर प्रमोद यादब,एजेन्सी मेनेजर विजय कुमार यादबलगायतका सहभागिता रहेका थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!