रबिन्द्र बराल

शनिबार, माघ १०, २०७७ || 795  पटक पढिएको

“कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्नेे मुल नाराकाे साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको ११ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारी लेे
आफ्नैै भवनमा उक्त कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७६/७७ को आयव्यय प्रस्तुत समेत गरिएको थियो ।

संस्थाले कुल ६ करोड ९६ लाख १८ हजार ६ सय ५१ रुपैया लगानी गरेकाे छ । संस्थाले १करोडौं २८ लाख ९८ हजार ८० रुपैयाँ कूल आम्दानी गरी कुल खर्च १ करोडौं १६ लाख ३ हजार ८ सय ५२ रुपैया गरेको छ । संस्थाले १२ लाख २९ हजार ५ सय २७ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । कार्यक्रम काे बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फ बाट संस्था का अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुकाे साथै लेखा समितीकाेे तर्फ बाट लेखा प्रतिवेदन लेखा संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए । उक्त संस्थाकाे ९ सय ७० जना शेयर सदस्य छन भने सदस्य रहेको छ ।

संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका का क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, काेविट ऋिण, फाईनान्स लाई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा संस्थाले एभिन्युज टेलिभिजन का माेरङ रिपोर्ट रबिन्द्र बराल लाई सहकारी क्षेत्रमा उल्लेख्य याेगदान गरेको भन्दै सम्मान पत्र समेत हस्तान्तरण गरेका थिए । सस्थाले जेष्ठ सेयर सदस्य केशव गंगाेत्री , र महिला तर्फ सत्यभमा साह , सम्पन्न भएका छन । त्यसैगरी यस बर्ष देखि बालबचत दीक्षा कुमारी ठाकुर उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी,स्थानीय युवा उघामि अशाेपत्ति मंण्डल, लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सहकारी बिभाग का रजिस्टार बलराम निराैला , विशिष्ट अतिथि रंगेली नगरपालिका का दिलिप बगडिया, ताेयानाथ तिमल्सिना , काेशि अनलाइन का अध्यक्ष प्रभात खड्का , सामुदाय प्रहरी सेवा का अध्यक्ष मचिन्द्र कटुवाल , श्रि प्रसाद ठाकुर , लगायत काे उपस्थिति समेत रहेको थियोे । संस्थाका ऋिण समितका संयोजक कामदेेेव मंण्डल ले स्वागत मन्तव्य दिएका थिए । सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!