प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटवार्ता गरेका छन् । राजदूत बेरीले बिहीबार ट्वीट गर्दै अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि प्रधानमन्त्रीसँग भेटेको जानकारी गराएका हुन् । उनले भेटमा राष्ट्रपति बाइडेन प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग साझेदारी गर्न चाहेको बताए ।

‘अमेरिकामा बाइडेन नयाँ राष्ट्रपति भएको घोषणासँगै नयाँ राष्ट्रपतीय प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग कुनै एक्लो राष्ट्र मात्रैले जुध्न नसकिने जलवायु परिवर्तनदेखि कोभिड १९ जस्तो विश्व स्वास्थ्य संकट जस्ता हाम्रा साझा चुनौतीबारेमा छलफल गर्न मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटें।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!