शनिबार, माघ ११, २०७६ || 1753  पटक पढिएको

हिपमत डटकम
पोखरा ,११ माघ :पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा चर्चित र्यापर समिर घिसिंग अर्थात भिटेन स्टेजबाट लडेका छन । दशौ पोखरा महोत्सबको ११औ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् । उनि लडीसके पछि उनको भिडियो कैद गर्ने पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए । पछी आयोजक सहितको टोलिले उनलाई उद्धार गरेका थिए तर उनले लडी सकेपछी पनि गित गाउँन छोडेनन ।सहयोगीहरुले बोकेर लैजादै गर्दै पनि उनले गित गाएका थिए केही समय गाडीमै बसेर आराम गरेपछि उनले फेरी आफ्नो प्रस्तुति राखेका थिए । उनी स्टेजमा गीत गाउदा गाउदै छेउ आईपुगेका थिए । स्टेजबाट एउटा खुट्टा चिप्लिएपछी उनी स्टेजबाट लडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!