हिपमत डटकम

मंगलबार, पौष १४, २०७७ || 685  पटक पढिएको

उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नवराजपुर नगरपालिका-६ सिराहाका २४ बर्षीय पवन चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट प्रहरीले NOOPHINE २३ एम्पुल , PROMETHAZINE २३ एम्पुल, DIAZELAB २३ एम्पुल गरि जम्मा ६९ एम्पुल र मोवाईल २ थान समेत बरामद गरेको छ । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!