बीरेन्द्रकुमार साह

आइतबार, पौष ०५, २०७७ || 1335  पटक पढिएको

प्रधानमन्त्री द्वरा गरिएको संसद विघठनको विरुद्ध नेकपाका भातृसंगठनहरुले सडक आन्दोलन शुरु गरेका छन ।
नेकापाको भातृसंगठन युवासंघ र अनेरास्ववियुले प्रधानमन्त्रीकोे असंबैधानीक कदम विरुद्ध आईतबार विराटनगरमा संयुक्त सडक आन्दोलन सुरु गरेका हुन । विराटनगरको स्थानीय ट्राफिक चौकमा सो संगठनहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम विरुद्ध भाषण गरेका थिए ।
प्रदेश १ सांसद कुलप्रसाद साम्बाले प्रधानमन्त्रीको गलत गदम नसच्याए जनताले नछोड्ने चेतावनी दिए । साम्बाले प्रधानमन्त्रीको गलत कदम नसच्चीए कडा अन्दोलन गर्ने चेतावनी दिए ।

अनेरास्ववियुका पुर्व सचिब वसिम आलमले प्रधानमन्त्री गाणतन्त्र विरोधी भएको आरोप लगाएका छन । उनले लोकतान्त्र र गाणतन्त्र ध्वस्त पार्न संसंद विघटन गरेको आरोप लगाए ।

नेकपा प्रदेश कमीटि सदस्य भोगेन्द्र यादवले केपी ओली जनविरोधी भएको आरोप लगाए । उनले मानसिक समस्या भएकाले मुलुक र जनता विरुद्ध घात गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!