रंगेली/मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० कराेड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु भए पछि गरेको छ ।

तर धुलिखेल निर्मान सेवा प्राईभेट लिमिटेडले भने बिधुत पाेल बाट हुक लगाएर बिधुत चाेरी गरेर निर्माणकार्य गरेको पाईएकाे छ । नेपाल बिधुत प्राधिकरण रंगेली ले उक्त हुकिङ गरेकाे तार , पानी पटाउने माेटर भने नियन्त्रणमा लिएको थियोे । प्राधिकरणले उक्त कम्पनी लाई २ हजार रुपैयाँ जरिवाना लिएर साे सामान छाडिएको रंगेली प्राधिकरण का प्रमुख अबधेश गुप्ताले बताए ।

यता धुलिखेल निर्माणका प्रमुख गनु चाैलागाई ले भने आफू हरुले चाेरी गर्ने नियत ले हुकिङ गरेर बिधुत नचाेरीएकाे भन्दै पन्छिन खाेजे । केही महिना अगाडि समेत साेहि ठाउँ नजिकै कालिका कन्ट्रक्सन ले समेत हुकिङ गरेर बिधुत चाेरी गरेर काम गरेको समेत भेटिएको थियोे । यसरी नाम चलेका ठुला कम्पनी हरु ले नगरेको बारम्बार यस्तो हर्कत गर्ने गरेको पाईएकाे हाे ।

Chat Conversation End
Type a message…

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!