पर्शुराम निरौला

शुक्रबार, मंसिर १२, २०७७ || 1086  पटक पढिएको

लेटाङ। नेपाली कांग्रेस मोरङ १ ख का सभापती ईश्वरी प्रसाद कोईरालाको आज बिहान निधन भएको छ । पारिबारिक सुत्रका अनुसार कोभिड संक्रमण भएर अवस्था गम्भीर बनेपछी उहालाई उपचारका लागि नोवेल अस्पताल लगिएको थियो ।

कोरोनाको उपचार पछि रिपोर्ट नेगेटिभ आएपनी स्वास्थ्य अवस्था गम्भीर भएपछी नोबेलकै आईसुयु कक्षमा उपचार भैइरहेको थियो । कोईरालालाई पछिल्लो समय निमोनियाको समेत संक्रमण देखिएको थियो ।कोईरालाका दाजु गोपाल कोईरालाको समेत हिजो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!