रबिन्द्र बराल

बिहिबार, मंसिर ११, २०७७ || 2434  पटक पढिएको

मोरङ/मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ स्थित दौलत पुरमा हरिन फेला परेको छ । बिहान खेतमा काम गरिरहेका स्थानीयले हरिन देखेपछि उक्त हरिन लाई पक्राउ गर्ने खाेज्दा स्थानीय शिवकुमार मण्डलको पोखरीमा हरिन डुवेकाे थियो ।

बिहन १० बजे फेला परेको जानकारी पाए पछि स्थानीयहरुले साे हरिन पाेखरीबाट निकालेका थिए । प्रहरीले साे हरिन जिल्ला बन कार्यलय का बनरक्षक बिनाेद चाैधरीलाई जिम्मा लगाएकाे प्रहरी निरिक्षक अनमाेल खड्काले हिपमत डटकमलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!