पर्शुराम निरौला

बिहिबार, कार्तिक १३, २०७७ || 928  पटक पढिएको

मोरङ्ग लेटाङ्ग नगरपालिका -८ अधेरी भन्ने ठाँउमा स्थाई बसोबास रहि हाल लेटाङ्ग क्याम्पसमा BBS 4th year मा अध्ययनरत मेधाबी, अत्यन्तै मिलनसार एवं सहयोगी बैनी सुश्री न्युस्मा राईलाई ARDS( Acute Respiratory Distress Syndrome) का साथै निमोनियाले छाती र स्वासप्रस्वास एवं Lungs मा अन्त्यन्तै जटिल समस्या देखिएकोले बिराट नर्सिङ्ग होम( बिराटनगर) मा भेन्टिलेटरमा राखेर अत्यन्तै सघन उपचार गरिदैँ छ । भेन्टिलेटर , medicine र अन्य सहित दैनिक रुपैयाँ 60000 माथिको average खर्च हुँदै आएको र उपचार समयाबधी पनि लामो लाग्ने भएकोले घरपरिवारले लामो समय आर्थिक जोहो धान्न नसक्ने अबस्था सिर्जना भएको छ। अत:न्युश्मा राईको जिबन रक्षाको लागि इश्वर सङ्ग प्रार्थनाका साथै आफैलाई परेको समस्या ठान्दै छिटो भन्दा छिटो आर्थिक सहयोगको लागि ब्यक्तिगत सहयोग संकलन , विभिन्न सङ्ग-संस्था एवं संगठन मार्फत पहल गरि सहयोग गरिदिनुहुनेछ भन्ने तिब्र अपेक्षा गर्दछौ। हाम्रो छोरी चेली तपाईं हरेक नेपालिको छोरी चेली नै हो भन्ने सोचेर नेपाली मन बाटै सकेको सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ।- परिवारजन
सहयोगको लागि बैंक खाता विवरण

1. Excel development bank, Shivganj Branch Jhapa 00801000127483000001 Bhanu shrestha

2.Kumari Bank, Itahari Branch Sunsari 0070036288500001 Rusma rai

Contact No. 9823087622 (Bhanu Shrestha) (यो नम्बरमा ime pay, esewa वा khalti app वाट नि सहयोग गर्न सकिन्छ)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!