शनिबार, माघ ०४, २०७६ || 988  पटक पढिएको

हिपमत डटकम
प्रेम चन्द राैनियार
नवलपरासी,४ माघ: वर्दघाट सुस्ता पश्चिम नवलपरासी काे वर्दघाट नगरपालिका ४ स्थित रहेका सशस्त्र प्रहरी बल सीमा सुरक्षा तालिम शिक्षालय वर्दघाटमा ५ नम्बर प्रदेश स्तरिय स्काउट आधारभुत तालिम काे उद्घाटन कार्यक्रम आज सम्पन्न भएकाे छ ।
नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक बहादुर भण्डारि काे अधयक्षता र प्रदेश नम्बर ५ का मुख्य मन्त्रि शंकर पाेखरेलकाे प्रमुख आत्थियतामा उद्घाटन कार्यक्रम सम्पन्न भऐकाे हाे ।

उक्त उद्घाटन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयाेजक लेाक बहादुर भण्डारिले भनुभयाे स्काउट संगठनले राष्ट्रिय हितमा समाजमा परिवर्तन र युवा हरुमा रहेका विस्ङगति र विकृिति लाई अन्त गर्ने बताउन भयाे ।
कार्यक्रमका प्रमुख अतिथि शंकर पाेखरेलले भन्नू भयाे विपत व्याेस्थापनकाे विपत संघ जाेडिऐका नेपाली सेना , सश्त्र प्रहरी , नेपाल प्रहरी , जस्ताे संगठन हरुले विपतकाे बेला वसपत व्याेस्थापनकाे जिमेवारि बहन गर्दै आऐका छन , तर जब ठुलाे जिडास हुन्छ त्यसमा उनी हरुकाे छमतामा सिमा हुन्छ , त्यस अव्स्थामा स्वाभाविक रुपमा नागरिक स्रतरिय संगठन काे सकृियता अाव्शयक रहेकाे बताउन भयाे ।

माघ ३ देखि माघ ८ गते सम्म सन्चालन हुने उक्त स्काउट तालिममा प्रदेश नम्बर ५ अन्तर्गतका १२ जिल्लाका १०९ नगरपालिका र गाउँ पालिका गरि ७२३ जना परिक्षार्थि र १०७ जना टृेर्नर हरुकाे सहभागितारहेकाे छ ।
उक्त उदघाटन कार्यक्रममा वर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा , वुटवल उपनपालिका प्रमुख शिवराज सुवेदी , प्रदेस नम्बर ५ का प्रदेशसभा प्रतिपक्षका सचेतकनिर्मला क्षेत्रि , ५ नम्बर प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री बेजनाथ चाैधरि , समाजिक विकास मन्त्रि प्रदेश नम्बर ५का सुदर्शन बराल, सभासद दिपेन्द्र अधिकारी , प्रतिनिथि सभा सदसय सुजिता शाक्य लगायतले शुभ कामना मन्तवय व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!