हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 1089  पटक पढिएको

बिराटनगर/ म्युजिक भिडियो ‘जय हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देखिन सकिन्छ ।

भिडियोमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्ज़ तामांग ,सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत फिचर्ड छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!