खबर ठुलो छ

अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ । जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ ।अनि साइकल चलाउँछ । कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो ।

आइतबार, आश्विन २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया