अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ । जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ ।अनि साइकल चलाउँछ । कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!