प्रदेश ५ को नाम लुम्बिनी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभामा ७९ जना सांसदले पक्षमा मतदान गरे । यस्तै, विपक्षमा चार मत परेको छ । प्रदेशको नामाकरण सम्बन्धमा ८३ जना सांसद सहभागी भएका थिए । दुई जना सांसद मतदानमा सहभागी भएनन् भने एक सांसद अनुपस्थित थिए । प्रदेश ५ मा ८७ जना सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!