मंगलबार, आश्विन २०, २०७७ || 516  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज अपरान्हका लागि डाकिएको छ । पटक पटक स्थगित भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि तय भएको हो ।

आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, प्रदेश ५ को राजधानीसम्बन्धी विवाद, राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेताहरुले सरकारको कामकारबाहीको आलोचनात्मक टिप्पणी गर्ने तयारी गरेको बुझिएको छ ।-फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!