सोमबार, आश्विन १९, २०७७ || 767  पटक पढिएको

हरेक देशमा महिलाको विवाहको लागि उमेर निर्धारण गरिएको हुन्छ । निर्धारित उमेरभन्दा अगाडि विवाह गर्र्नुलाई गैर कानुनी मानिन्छ । केही देशमा त महिलालाई कुमारित्व परिक्षण गर्ने नाममा मृत्युसम्मको सजाय दिइन्छ ।

केटीहरुको पवित्रता पत्ता लगाउन सबैभन्दा आश्चर्य लाग्दो तरिका साउदी अरब र मिश्र जस्ता केही मुस्लिम देशमा प्रचलित छ । यसको लागि विवाहको दिन केटीले आफ्नो औला सेतो कपडामा बेरेर आफ्नो योनीमा राख्न लगाइन्छ । केही समयपछि औला बाहिर निकाल्दा यदि कपडामा रगत लागेमा केटीलाई पवित्र मानिन्छ ।

युथोपियन कल्चरमा पनि गजबको तरीकाबाट केटीको शुद्वता पत्ता लगाइन्छ । त्यहाँ नयाँ दुलहीले स्कार्फ च्यापेर सुत्नुपर्छ । भोलिपल्ट यदि स्कार्फमा रगतको निशाना नभएमा महिलालाई कुटपिट गर्छन्, र विवाह पनि तोडिन्छ । यदि स्कार्फमा रगतको निशाना भएमा दुलाहाको घरमा उपहारसहित पठाउने चलन छ ।

महिलाको कुमारीत्व जाँच गर्न भारतमा पनि एक प्रथा अझै छ । केही समुदायमा महिलाको सास रोकेर पानीभित्र उभिन लगाएर पवित्रता जाँच गर्छन् । यस क्रममा एक व्यक्तिले जमिनमा सय कदम चल्नु पर्छ । यदि यो समयमा महिलाले सास रोकेर स्थिर रहेमा पवित्र मानिन्छ ।

यसको साथै भारतमा अर्को पनि जाँच गर्ने तरिका छ । विवाहको दिन नयाँ दम्पत्तिले सफा रुमाल बिछ्यौनामा राख्नु पर्छ । भोलि बिहान रुमालमा रगतको निशाना भएमा केटीलाई कुमारित्व भएकी मान्ने गर्छन् ।

त्यस्तै जार्जिया समेत अन्य पश्चिमा देशहरुमा केटीहरुको पवित्रता जाँच गर्नको लागि प्योरिटी औठी लगाउने गरिन्छ । यस औठी लगाउने समयमा केटीहरुले इश्र्वरको अगाडि विवाह पहिला कुनै पुरुषसँग यौन सम्बन्ध स्थापित गर्ने छैन् भनेर कसम खाने गर्छन् ।

इन्डोनेशियामा महिलालाई प्रहरीमा जागिर खानको लागि पवित्रताको जाँच गर्छन् । यसको लागि विभागमा टु फिगर जाँच गर्नुपर्छ । जुन महिला यस जाँचमा फेल हुन्छिन् उसलाई जागिर मिल्दैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!