खबर ठुलो छ

प उन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनय को क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन ।

गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”मदानी” डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ ।

गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्त्ुती रहेकाले पनी आम रुपमा दर्शक तथा स्रोतले मन पराउनेमा आफु आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए ।

देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना गीतमा समेटिएको छ । अमित विश्वकर्माको छायाँकन , अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”मदानी” गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय रहेको छ ।

”मदानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया