युवा पुस्तामा लोकप्रीय गायक राजेश सापकोटाको स्वरमा रहेको ”डाँडा पारि गाउँमा” गीतको म्यूजिक भिडियो द बोस टिभि नेपाल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।

देव धिमालको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोमा देशको रक्षामा आफनो जिउ ज्यानको बलिदान गर्ने सुरक्षकर्मीहरुले आफ्नो मायालुलाई जिवनको सुनौलो मायामा रमाउनको लागी आग्रह गरिएको छ  ।

आपसमा  खुसी साटसाट गरेको दृश्यलाई गीतमा  समाबेस गरिएको छ ।  रोशन लुइटेलको छायाँकन , विजय राज  भुर्तेलको सम्पादन तथा  देव धिमालको निर्देशन भिडियोमा रहेको छ  । गोकर्ण रिर्सोट आसपासतिर छायाँकन गरिएको भिडियोमा सन्तोष लामा , बविता तामाङ , सरोज शाही , अर्जुन थापा , बरुण थापा , दिपेश लामा , दिनेश सुनुवार , विवेक ठोकर र दिवा लामाको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!