आइतबार, आश्विन ०४, २०७७ || 800  पटक पढिएको

रुपन्देहीमा सेप्टीट्याङकीभित्र एक बालकको शव फेला परेका छ । सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीमा बस्ने १० वर्षका बालक सुग्रिम कुर्मी घर नजिकै सेप्टीट्याङकीमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो हराएका कुर्मीको आज बिहान घरदेखी ४ मिटर दाढा छिमेकीको बन्दै गरेको घरको सेप्टी ट्याङ्कीको पानीमा डुबेरको अवस्था शव भेटिएको थियो ।

प्रहरीले घटनाकोबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यता रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ स्थित तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३० बर्ष पूरुषको नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!