कुनै एक महिला ग र्भव ती हुनु सम्पूर्ण परिवारको लागि खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन्।त्यो शिशु छोरा या छोरी के होला सबको मनमा कौतोहलता सुरु हुन्छ । यद्यपी कुनै प्रविधिको प्रयोग गरेर लिं’ग छुट्याउँनु कानुनी रुपमा ब र्जित छ । यो कार्य नगर्नुहोला । तर घरेलु उपाय अपनाउँने चलन निक्कै छ ।
प्रकृतिले ग र्भमा नै मनुष्यको लि’ङ्ग निर्धारण गरेको हुन्छ । वास्तवमा, शिशुको जन्म भन्दा पहिले लिं’ग’ पत्ता लगाउनु नेपाल, भारत लगायत केहि देशमा अ’परा ध जस्तै मानिन्छ ।उनीहरुको कानूनले कुनै पनि टेक्नोलोजी वा मेशिनको सहायताले जन्म भन्दा पहिले भ्रु’णको लि’ङ्ग परीक्षणको लागि अनुमति दिँदैन। केहि व्यक्तिले लक्षणका आधारमा शिशुको लि’ङ्गकोअनुमान लगाउन सकिन्छ ।
छोरा वा छोरीको जन्म कसरी हुन्छ ?जीवविज्ञान अनुसार दुई प्रकारका क्रो’मोजो’म महिला र पुरुषमा पाइन्छन्। महिला अं’डाश’यमा ए’क्स ए’क्स क्रो’मोजो’म हुन्छ र पुरुष शु’क्रा’णुमा ए’क्स’ वा’ई क्रो’मोजो’म हुन्छ। ए’क्स ए’क्स क्रो’मोजो’मले छोरी र ए’क्स वा’ई क्रो’मोजो’मले छोराको निर्धारण गर्दछ।
जब पुरुष शु’क्रा’णुको वा’ई क्रो’मोजो’म, महिला अं’डाश’यको ए’क्स क्रो’मोजो’म संग मिलन हुन्छ, यस्तो अवस्थामा छोरा जन्मन्छ। त्यस्तै गरी, यदि पुरुष शु’क्रा’णुको ए’क्स क्रो’मोजो’म, महिला अ’ण्डाश’यको ए’क्स क्रो’मोजो’म संग मिलन भए छोरी जन्मन्छ।ग र्भमा हुर्किएको भ्रु’ण छोरा हो या छोरी १०० प्रतिशत सही अनुमान गर्न सकिदैन। मानिसहरूले केहि यस्ता लक्षणहरूको आधारमा ग र्भमा के छ भन्ने अनुमान लगाइरहेका हुन्छन् ।
ग र्भमा छोरा भएमा देखिने केहि लक्षणहरु:-
पेटको आकार : ग र्भव ती महिलाको पेट भारी र तलतिर झुकेको भए गर्भमा छोरा भएको अनुमान लगाउने गरेको पाइन्छ ।छाला परिवर्तन : ग र्भावस्थामा छाला परिवर्तन सामान्य मानिन्छ । तरपनि ग र्भमा छोरा छ भने ग र्भव ती महिलाको अनुहारमा दाना र दागहरू बढी देखिन्छन्। यस बाहेक, ग र्भ वती महिलाको अनुहार सुकेको जस्तो देखिन्छ भन्ने विश्वास गरिन्छ ।
स्त’नको आकारमा बदलाव : ग र्भावस्थामा, महिलाको शरीरमा हा र्मोनको कारण धेरै परिवर्तन हुन्छन्। यस समयमा, महिलाको स्त’नको आकार बढ्छ, जसले उनलाई स्त’नपानको लागि तयार तुल्याउँछ। यो अवस्थामा दुबै स्त’नको आकारमा अलिक फरक हुन्छ। यदि दायाँ स्त’न ठूलो, बायाँ स्त’न भन्दा भारी भए ग र्भमा छोरा भएको लक्षण मानिन्छ।
चिसो खुट्टा र खस्रो हात : ग र्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको ग र्भमा छोरा हुनुको संकेत मानिन्छ ।चटपटीदार खानाहरु खान मन लाग्ने : ग र्भावस्थामा धेरै प्रकारका चीजहरू खाने इच्छा हुन्छ । तर मसलादार र नुनिलो खाने कुराको बढी इच्छा भएमा छोरा हुने संकेतको रुपमा लिईन्छ ।मुटुको धडकन : एक भु ण्रको मुटु एक मिनेटमा लगभग १४० चोटि धड्कंछ । यदि भु ण्रको मुटु एक मिनेटमा १४० भन्दा कम पटक धड्किएमा ग र्भको छोरा भएको लक्षण मानिन्छ।
ग र्भमा छोरी भएको संकेत :-
मुटुको तिब्र धड्कन : ग र्भमा भएको छोरीको धड्कन, छोराको भन्दा छिटो हुन्छ। यदि अल्ट्रासाउन्ड स्क्यानले बच्चाको मुटु १४० पटक भन्दा बढी धड्किएको देखाउँछ भने, यो ग र्भमा छोरी रहेको लक्षण रुपमा लिइन्छ।
अधिक वाकवाकी हुनु : अन्वेषकहरुका अनुसार बिहान अत्यधिक वा कवा की भएमा ,ग र्भावस्थामा छोरी भएको अनुमान लगाउन सकिन्छ।पेटको आकार : ग र्भव तीको पेट गोलाकार र ग र्भव. ती हुँदा माथि उठेको भएमा ग र्भमा छोरी हुनुको संकेत मानिन्छ।
मुड परिवर्तन : गर्भमा छोरी छँदा महिलाको मुड परिवर्तन हुन्छ। रिस, चि डचि ड, तना व र उ दासिनताका भावनाहरू अधिक देखिन्छन्।स्त’न आकारमा परिवर्तन : ग र्भावस्थामा स्त’न’ ध्यानपूर्वक हेरे बच्चाको लि’ङ्ग जान्न मद्दत पुर्याउँछ। देब्रे स्त’नको आकार दायाँ स्त’न भन्दा ठूलो भए गर्भमा छोरी हुनुको लक्षण मानिन्छ।
लसुनद्वारा परीक्षण : ग र्भव ती महिलाले लसुन खाँदा शरीरको गन्ध परिवर्तन नभएमा ग र्भमा छोरी भएको अनुमान लगाइन्छ । वास्तवमा, जब छोरा ग र्भमा हुन्छ, शरीरको कपाल गन्हा उन थाल्छ।मीठा चीजहरू खाने इच्छा : यदि कुनै ग र्भव ती महिलाले अचानक मीठो चीजहरू ९मिठाइ, चकलेट आदि० खाने इच्छा गर्न थाले ग र्भमा एउटी छोरी भएको लक्षण मानिन्छ ।