बाबु आमाको दबाबमा आएर मानिसहरुले विवाह गर्छन् तर बारम्बार गाली गलौज गरेर निर्दोष युवतीलाई मानसिक पिडा दिन्छन् । यस्तो विवाहले कसैलाई पनि शान्ति दिदैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इच्छा अनुसारको मानिससँग विवाह गरेर आफ्नो जीवन आफ्नो किसीमले बिताउन सकिन्छ ।

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!