सोमबार, भाद्र ०८, २०७७ || 1144  पटक पढिएको

कोरोनाभाइरस संक्रमित एक एक गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छिन् । मोरङको विराटनगरकी २० वर्षीया महिलाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् ।
ती महिलामा गत भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानमा आइतबार भर्ना भएकी थिइन् ।
संक्रमित महिलाले जन्म दिएको शिशुको तौल २ किलो ८०० ग्राम रहेको छ भने आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!