सुन्दरी नायिका आँचल शर्माले ऋषि पञ्जमी पूजा गरेकी छन् । उनले ऋषि पञ्जमी पूजा गरेका तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् । विवाहपछिको पहिलो तीजमा निकै उत्साहित देखिएकी उनले तीजको ब्रतको दिनमा पनि केही तस्बिर सेयर गरेकी थिइन् ।आज सेयर गरेका तस्विरमा उनी हसिलो मुद्रमा देखा परेकी छन् । रातो साडीमा सजिएकी उनले उनी निकै साधारण अवतारमा देखिएकी छन् । उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेर ‘ऋषि पञ्चमी ’ लेखेकी छन् । उनले गत फागुनमा डाक्टर अदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले तस्वीर फेसबुकमा सार्बजनिक गरेपछी धेरैले उनको तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!