बिराटनगरमा कोरोना संक्रमण हरेक दिन बढिरहेको छ। आज मात्र बिराटनगर महानगर पालिकामा ५२ जना संक्रमित थपिएको छ। आज थपिएको ५२ जना संक्रमित मध्ये २० महिला र ३२ पुरुष छन्। यो संख्या संगै बिराटनगरमा कोरोना संक्रमितको कुल संख्या ७४२ पुगेको छ।

आज बिराटनगरमा अथपिएको कोरोना संक्रमितहरु विराटनगर– १ मा दुईजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर २ मा नौंजना, वडा नम्बर ३ मा दुईजना, डा नम्बर ४ मा एकजना, वडा नम्बर ५ मा ८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै वडा नम्बर ६ मा छ जना, ७ मा एक जना, ८ मा छ जना, ९ मा दुई जना संक्रमित थपिएका छन् । वडा नम्बर ११ मा दुईजना, वडा नम्बर १२ मा एकजना, १३ मा तीनजना, १४ मा एकजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर १५ मा चारजना, वडा नम्बर १६ मा एक र वडा नम्बर १७ मा दुई जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!