शनिबार, पौष २६, २०७६ || 1899  पटक पढिएको

मनिष दास
हिपमत डटकम
बिराटनगर,२६ पौष :इरानमा यात्रुवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भयो। अमेरिका र इरानको तनाव चुलिएका बेला भएको उक्त घटनाले पूरा विश्व स्तब्ध भयो।पछि इरानी क्षेप्यास्त्रले युक्रेनी विमानलाई प्रहार गरेको प्रमाण भेटिएको पश्चिमा देशहरूले दाबी गरे। उक्त बिमानमा केनेडा र युक्रेनका यात्रुहरु समेत दुर्घटनामा परी मारिएका छन्।अमेरिकि समर्थन विश्वभरका देशहरुले ईरानको बिरोधमा छन् भने अमेरिका बिरोधी रुस र चिन ईरानको साथमा हुने राजनीतिक विशेषज्ञले अनुमान गरेका छन्। यदी युद्ध भयो भने बिदेशमा रहेका लाखौ नेपाली प्रभावित हुने अनुमान राजनीतिक विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारले बिदेशमा रहेका नेपालीको लागि केही व्यवस्था अहिले देखी नै गर्नु पर्छ समेत राजनीतिक विशेषज्ञहरुले सुझाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!