काठमाडौ ,

लक्ष्मी बर्देवाकाे निर्दशनमा कामेश्वर चाैरसियकाे कमब्याक भएकाे छ । लामाे समयदेखि चुपचाप बसेका कलाकार कामेश्वर चाैरसिया पसिनाकाे कमाइ मार्फत फेरि कलाकारितामा निक्कै दमदार उपस्थिति जनाएका छन् ।
गायक तथा संगीतकतरकाे राम्राे परिचय बनाइसकेका गाैरभ दर्पणकाे शब्द,संगीत र स्वर रहेकाे ‘पसिनाकाे कमाइ’ बाेलकाे गीत मार्फत उनले अाफ्नाे कमब्यकलाई निक्कै अाशा लाग्दाे बनाएका छन् । फडिन्द्र राईकाे संगीत संयाेजन रहेकाे पर्पल स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त गीतलाई शरण छिनामले रेकर्ड टरेका हुन् भने सुमन खड्काले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

उक्त गीतकाे भिडियाेकाे पाटाेमा भने लक्ष्मी बर्देवाले निर्देशन गरेकी छिन् ।लक्ष्मी बर्देवा र काकेश्वार चाैरसियाकाे मुख्य भूमिका रहेकाे उक्त म्युजिक भिडियाेमा सुदिप कार्की र प्रशंग गाैतम पनि कलाकारकाे रुपमा रहेका छन् । बुद्ध थापाले क्यामराकाे जिम्मेवारी सम्हालेका छन् भने सुनिल विश्वकर्माले सम्पादन गरेका छन् ।

पसिनाकाे कमाइ समग्रमा विदेशमा बसेर दु:ख र पीडा सहेर रेशमा रेमिट्यान्स भित्र्याउने नेपालीहरुकाे परिदृष्यकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!