लियोनसँग पराजित हुँदै इंग्लिस फुटबल टिम म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । गएराति भएको खेलमा लियोनले ३-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि रोनाल्डोको टोली जुभेन्टसमाथि जित निकालेर उत्साही भएको लियोनले लयलाई निरन्तरता दियो । सिटीका खेलाडीले मौका गुमाउँदा जित पक्का गर्यो ।

लियोनले पहिलो हाफमा कर्नेटको गोलबाट अग्रता लिएको थियो । तर, डि ब्रुनीले गोल गरी बराबरी बनाए । तर, खेलको बाँकी दश मिनेटमा दुई गोल गर्दै लियोनले सानदार जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!