शुक्रबार, साउन ३०, २०७७ || 617  पटक पढिएको

नेपाल आइडल सिजन ३ को टप आठबाट बाहिरिएकी झापाकी रचना रिमाल आज भोली सामाजिक संजालमा निकै नै सक्रिय देखिन्छिन । अग्र्यानिक आवाजकी धनीका रुपमा जजहरुले प्रशंसा गर्दै आएका थिए उनको स्वरलाइ तर उनी प्रतियोगीहरुभन्दा कमजोर पनि थिइन्। १७ वर्षीया रचना रिमाल चटपटेवाली उपनामले पनि झापामा परिचित छिन्।

रचना बाहिरिएसँगै नेपाल आइडल सिजन–३ को टप–७ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, किरणकुमार भुजेल, प्रविन बेडवाल र केभिन ग्लान तामाङ पुगेका थिए ।

रचना नेपाल आइडल बाट बाहिरिए पनि उनको स्वरले आज भोलि दर्शकहरुको निकै चासो बनेको छ । सामाजिक संजाल मार्फत उनको लोक प्रियता निकै नै चर्चा मा छ हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!