शुक्रबार, साउन ३०, २०७७ || 615  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना दिएका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक सन्देश दिदै शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पाकिस्तानलाई शान्ति, विकास र समृद्धिको कामना समेत गरेका थिए । पाकिस्तान १४ अगष्ट सन् १९४७ मा बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!