बिराटनगर महानगरपालिका पछिल्लो समय कोरोनाको हव बन्दै गईरहेको छ। आज मात्र बिराटनगर माहानगरपालिकामा ६० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै बिराटनगरमा कुल ४१५ जना कोरोना संक्रमित छन्। बिराटनगरका ५ जना कोरोना संक्रमितहरुको मृत्यु भईसकेको छ। धेरै जसो कोरोना संक्रमिहरुलाई उपचारको उचित व्यवस्थापन हुन नसक्दा संक्रमितहरु घरमा नै बस्न बाध्य छन्। आज थिपिएको संक्रमित सक्रमितहरुलाई पनि कता व्यवस्थापन गर्ने कुनै टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!