भारतीय कवि तथा शायर राहत इन्दाेरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका इन्दोरीलाई सोमबार साँझ नै मध्यप्रदेशस्थित औरविन्दो अस्पताल लगिएको थियो । मंगलबार बिहान उनकाे निधन भएकाे अस्पतालले जनाएकाे छ ।

७० वर्षीय उर्दू कवि इन्दोरी कविता र गजलमा बराबर कलम चलाउने स्रष्टा हुन् । उनले दर्जनौं हिन्दी चलचित्रका लागि गीत लेखेका छन् । उनी उर्दु साहित्यका प्राध्यापकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!