माेरङकाे रंगेली नगरपालिका भित्र काे मुख्य बजार क्षेत्र काेे बडा नम्बर ७ मा अहिलेसम्म ३८ जना काेराना पाेजेटिब फेला परेका हुन । एक सात भित्र नगरभित्र ५२ जना काेराेना पुष्टि भएको छ । एउटै घर काे १४ जना सङ्क्रमित भेटिए पछि रंगेली काेराेना बडि मात्रामा त्रासमा रहेको छ । वडा नम्बर ७ मा अहिलेसम्म ३८ जना काेराेना पाेजेटिव फेला परेका हुन । बडा नम्बर २, ८,६,५ र ४ गरि १४ जना रहेका छन । शुक्रबार फेला परेका ३० जना संग कन्ट्याक्ट् मा रहेका हरु काे आज तेस्रो चरण काे स्वाब सङ्कलन गरिने भएको छ । अहिले सम्म रंगेली नगरपालिकाले १४ सय २७ जना काे स्वाब परिक्षण गरेकाे मा ५२ जनालाई काेराेना पाेजेटिब फेला परेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए । रंगेली मा समुदाय मा काेराेना फैलिए पछि नगरपालिकाले २५ गतेसम्म का लागि वडा नम्बर ७,८ र ९ पुर्ण रुपमा सिल गरिएकाे छ । भने वडा नम्बर १,२,३,४,५,६ मा भने लकडाउन गरिएको हाे । अहिले बजार क्षेत्रमा सडक सुनसान हुने गरेको छ । केही महिना अगाडि प्रहरी हरुले चाेक चाेक मा बसेर सर्वसाधारण हरुलाई घर बाट ननिसक्न आग्रह गर्दा समेत बेवास्ता गर्ने स्थानीय हरु अहिले एक साता भित्र ५२ जना सङ्क्रमित फेला परेपछि बजार मा काेराेना त्रास का कारण घर बाहिर निस्कन छाडेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!