शुक्रबार, साउन २३, २०७७ || 1686  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले मंगलबार ४ सय २३ जना काे स्वाब परिक्षण गरिएको थियोे । शुक्रबार आएकाे रिपोर्ट मा ३० जना सङक्रमित रहेको नगरपालिकाले जनाएको छ । जस मध्ये ६ जना महिला २४ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए । उनी हरु लाई रंगेली स्थित जनता क्यापस काे क्वारेन्टाइन मा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!