बिहिबार, साउन २२, २०७७ || 606  पटक पढिएको

कोरोना भाइरसको बढ्दो खतराले सर–सफाई प्रतिको हाम्रो धारणा परिवर्तन भएको छ । उच्च सुरक्षा, सतर्कताका साथ disinfect गर्न नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरी हाइजिन प्रा. लि. ले विश्वव्यापी महामारी COVID-19 को कारणले अनुसरण गरेको स्वच्छता व्यवहारलाई सम्बोधन गर्न उच्चस्तरीय तथा गुण्स्तरीय ब्राण्ड Aura Safe नेपालको उत्पादन, Aura Home Disinfectant Surface Cleaner प्रति उपभोक्ताकोे बढ्दो माँगलाई पुरा गर्न तथा सहज रुपमा प्रप्त गर्न बजारमा ल्याएको छ । बजारमा अहिले Aura Home Disinfectant Surface Cleaner को माग बढ्दो क्रममा छ ।

स्वस्थ्य तथा स्वच्छताको लागि हात धुनु वा आफै सुरक्षित भएर बस्नु पर्याप्त छैन । हाम्रो वरपर दिनहुँ कीटाणुमुक्त पार्नु पर्छ जसमा फ्लोर, टेबल, भान्छा स्ल्याब, कार्पेट, कुर्सी, ढोका, डेस्क , घर देखि कार्यस्थलसम्म सुरक्षित सरसफाईको वातावरण सिर्जना गर्न Aura Home Disinfectant Surface Cleaner प्रयोग गर्न सकिने कम्पनिले बताएको छ । बिदेशी उत्पादनको प्रयोग भन्दा पनि नेपाल आफ्नै स्वदेशमा उत्पादन गरिएको वस्तुको प्रयोग गर्दा देशको आय स्रोत बढ्नुका साथै आफ्नै देशमा धेरै कामदारहरुले रोजगार पाउनुका ,आफैमा आत्मानिर्भर भएको संदेश समेत जाने कम्पनीले सार्वजानिक गरेको बिज्ञप्तिमा जनाईएको ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!