शुक्रबार, पौष २५, २०७६ || 1176  पटक पढिएको

हिपमत डटकम
खोटाङ, पौष-२५ :खोटाङ हलेशि तुवाचुङ लुलेमाबेशि-१ बस्ने ४६ बर्षीय युबराज कार्की मृत अवस्थामा फेला परेका छन। मिति २०७६ साल पौष -८ गते आफ्नै घरबाट हराई बेपता भएका कार्कीलाई उनकै आफन्तहरुले खोजी गर्ने क्रममा हिजो बेलुका साढे ५ बजे डुम्रेलिलिमाबेसि स्थित दुधकोशि नदिमा मृत अबस्थामा फेला पारिएको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धी अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!