खबर ठुलो छ

हिपमत डटकम
खोटाङ, पौष-२५ :खोटाङ हलेशि तुवाचुङ लुलेमाबेशि-१ बस्ने ४६ बर्षीय युबराज कार्की मृत अवस्थामा फेला परेका छन। मिति २०७६ साल पौष -८ गते आफ्नै घरबाट हराई बेपता भएका कार्कीलाई उनकै आफन्तहरुले खोजी गर्ने क्रममा हिजो बेलुका साढे ५ बजे डुम्रेलिलिमाबेसि स्थित दुधकोशि नदिमा मृत अबस्थामा फेला पारिएको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धी अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

शुक्रबार, पौष २५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया