आइतबार, साउन १८, २०७७ || 866  पटक पढिएको

एउटै सस्थाका काम गर्ने ७ महिलाहरु एकै समयमा गर्भवती भएको पहिलो घटनाको बारेमा आज हामी चर्चा गर्नेछौ । एक स्कुलका ७ जना शिक्षिकाहरु एकै पटक गर्भवती भएका छन् । यो अमेरिकाको घटना हो ।

अब सात जना शिक्षिकाले ७ महिलाले ८ बच्चाको जन्म दिनेछन् । अमेरिकाको कंकास स्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका ७ शिक्षिकाहरु एकैपटक गर्भवती भएर आश्चर्य पारेका छन् । स्कुलका प्राध्यानाध्यापक एस्लेका अनुसार सुरुमा २ शिक्षिका गर्भवती भएका थिए हाल आएर ७ जना आमा बन्ने भएका छन् ।

अझ अचम्मको कुरा त ७ जना शिक्षिकाले ८ वटा बच्चा जन्माउनेछन् । एउटी शिक्षिकाको गर्भमा जुम्ल्याहा बच्चा हुर्किरहेका छन् । उक्त विद्यालयमा १४ महिला शिक्षकले पढाउदै आएका छन्, जसमा ७ जना गर्भवती छन् । विद्यालयले अक्टुवरसम्म सबै शिक्षिकाहरुले बच्चाको जन्म दिइसक्ने जानकारी दिएको छ । एश्लेका अनुसार सातै शिक्षिका एकैपटक सुत्केरी बिदामा बस्ने हुँदा अरु शिक्षक बोलाएर कक्षा निरन्तर गरिने बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!