बुधबार, साउन ०७, २०७७ || 977  पटक पढिएको

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नयाँ नक्सा जारी गरेको दुई महिना नपुग्दै नेपालीहरू स्वःस्फूर्त ती क्षेत्रमा जान थालेका छन् ।

उक्त जानकारी भारतीय सीमावर्ती जिल्ला धार्चुलाको एसडीएम कार्यालयले १४ जुलाईका दिन नेपालको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा उल्लेख छ ।

धार्चुलाका उप जिल्लाधिकारी अनिलकुमार सिन्हाले लेखेको पत्रमा भनिएको छ ‘विशेष सूत्रका अनुसार नेपालीहरू विभिन्न गुट र समूह बनाएर अबैध रुपले लुकिछिपी गुञ्जी,कालापानी र लिम्पियाधुरा क्षेत्रमा पस्न लागेको र यसमा मिडियाको ध्यानाकृस्ट गर्ने नियत लुकेको साथै यस्ता गतिविधिबाट दुबैतिरको प्रशासनलाई सास्ती हुने अवस्था छ ।’

साथै, सोसम्बन्धमा नेपाली पक्षसँग कुनै जानकारी भएमा भारतीय समकक्षीलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!