काठमाडौं उपत्यकालगायत देशका अधिकांश भु-भागमा भारी वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित छ । विहानदेखि परेको वर्षाले नदी र खोलानालाको बहाव बढेको छ । उपत्यकालगायत देशभरका नदी र खोलाहरुको बहाव बढेको छ । सम्भावित क्षतिलाई दृष्टिगत गरी नदीको छेउछाउ र पहिरोको जोखिम भएका स्थाना बासिन्दालाई शतर्क रहन भनिएको छ ।